T.M. Clothing Pvt. Ltd.
Vyas-1, Bhadgaun, Manakamana Chowk, Damauli, Tanahun
tmclothingnepal.com | WhatsApp: 9742851880
PAN/VAT: 622333049 | Reg. No: 3639898142
🚚 SHIPPING POLICY / ढुवानी नीति
1. Delivery Area / डेलिभरी क्षेत्र
TM Clothing Nepal ले Nepal को सबै जिल्लाहरूमा (All 77 Districts) Free Delivery प्रदान गर्छ।
सम्पूर्ण नेपालभर घरमै डेलिभरी उपलब्ध छ।
Kathmandu Valley, Bhaktapur, Lalitpur, Pokhara, Chitwan, Butwal, Biratnagar, र सबै ठाउँ समावेश छन्।
Tanahun / Damauli क्षेत्रका ग्राहकहरूले स्टोरबाट पनि Pickup गर्न सक्नुहुन्छ।
2. Delivery Time / डेलिभरी समय
Order confirm भएपछि सामान पठाउन लाग्ने समय:
क्षेत्र / Area | अनुमानित समय / Est. Time |
Damauli / Tanahun (Local) | 1–2 Business Days |
Kathmandu Valley | 2–3 Business Days |
Major Cities (Pokhara, Chitwan, Butwal, Biratnagar) | 3–5 Business Days |
Remote Areas / दुर्गम क्षेत्र | 5–10 Business Days |
3. Shipping Charge / ढुवानी शुल्क
Free Delivery — सम्पूर्ण नेपालभर निःशुल्क ढुवानी।
कुनै पनि minimum order amount आवश्यक छैन।
Promotional period मा additional offers हुन सक्छन्।
4. Order Processing / अर्डर प्रक्रिया
Order place भएपछि 24 घण्टाभित्र confirm गरिनेछ।
Payment confirm भएपछि मात्र सामान पठाइनेछ।
WhatsApp (9742851880) मार्फत Order Status थाहा पाउन सकिन्छ।
Public holidays र bandh को समयमा delivery ढिलाइ हुन सक्छ।
5. Tracking / ट्र्याकिङ
Shipment गरेपछि Tracking Number WhatsApp वा Email मार्फत पठाइनेछ।
हाम्रो courier partner: Pathao, Nepal Post, वा अन्य reliable courier।